योग व्यायाम भन्दा साधना हो भन्छन्, यसका साधकहरू। योगले शरीरका समस्त अंगप्रत्यंग र हरेक ग्रन्थीको व्यायाम हुन्छ अनि अंगप्रत्यंगले सही रूपमा काम गर्न थाल्छन्। नियमित रूपमा योगको साधना गर्नाले रोगसँग लड्ने शक्ति बढाउँछ। फलस्वरूप मानिस निरोगी बन्छ ।
http://thahakhabar.com/news/18279