अमेरीका भर्जनियाकी एन्जिला क्रोनेस अहिले भक्तपुरको तेलकोटस्थित आश्रममा योगा सिक्दै छिन् । उनी एक बिहानै उठ्छिन र प्राणायाम गर्छिन् । मन्त्र उच्चारण गर्दै भजन गाउँछिन् । अनि हलमा भेला भएर गुरुले सिकाएका योगाका विभिन्न आसन अभ्यास गर्छिन्।
Read more at: https://nagariknews.nagariknetwork.com/news/61202/?fbclid=IwAR305lOxphvOrWT9qZJrGiw_6kv8gslGI8ThCNg9fJNAkk8KLXwX3xyARVA