अन्तर्राष्ट्रिय योगा दिवस भोलि-शुक्रवार अर्थात् हरेक वर्षको जुन २१ तारेखमा संसारभर विभिन्न कार्यक्रम गरेर मनाईदैछ । नेपालमा पनि सरकारी र गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम भइरहेको छ । भोलि शुक्रवार हुने कार्यक्रम योगको व्यवसायीकरण र स्वास्थ्यसँग जोडिएको छ ।
Read more at: https://nagarikkhabar.com/2019/6/4445?fbclid=IwAR25wtMojIAAtndkwIV_XMrq__WLrXvZMx8BlQf8X0Q_0ButSfz-xh1Nvhs