संयुक्त राष्ट्रसंघको आह्वानमा नेपाल सहित संसारका धेरै देशमा शुक्रवार पाँचौँ अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । शुक्रवार सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम गरिएको छ । संयुक्त राष्ट्र सङ्घले पाँच वर्षअघि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।
Read more at: https://nagarikkhabar.com/2019/6/4546?fbclid=IwAR1dcsU0CN65YDf20YND-tpQflGVjfbtZuFlNQNd9bFxGRhagOTaGqa7DrI